Skip to main content

Posts

घिउ कुमारी सम्बन्धी जानकारी

गमलामा रोपेको घिउकुमारीको विरुवा  चिनारी : एलोवेरा (घिउ कुमारी),एक महत्त्वपूर्ण औषधियुक्त बनस्पती हो।विश्वभरी यसका करिब २५० उपजातिहरु पाइन्छ।यसलाई सन्जिवनी बोट मानिन्छ।विभिन्न उपजातहरुमा बार्बाडेन्सिस मिलर औषधीय दृस्ठिकोणले सबैभन्दा उपयुक्त मानिन्छ। हाम्रो शरीरमा आवस्य पर्ने २१ मध्ये १८ अमिनो एसिड घिउ कुमारीमा पाइन्छ।यसको उपयोग औषधिको रुपमा मात्रै नभई सजावटको लागि पनि गमलामा प्रयोग गरिन्छ।पातको प्रकृतीको कारण थोरै चिसो ठाउँ मा पनि सहजै रहन सक्छ।धेरै किराहरु प्रतिरोधी भएता पनि माइट्स,स्केल,मिलि बग र एफिड समूहले बोटलाई क्षती गर्न सक्छ। कपाल खस्न रोक्ने,सुन्दर र चम्किलो बनाउने,जरा मज्बुत गर्ने आदि कारणले यस्को प्रयोग सेम्पो लागायत अन्य कस्मेटिक उत्पादनहरुमा यसको प्रयोग गरिन्छ।उपयोगका हिसाबले छालाको जलन,किराको टोकाई शान्त पार्ने,सुन्नेको भागमा राहत दिने,चिलाई कम गर्ने,छालाको तेल सफा गर्दै छाला सफा राख्ने काम गर्दछ।एलोवेरा जेलमा भिटामिनको ठूलो मात्रा रहेको हुन्छ।जस्मा भिटामिन B12,भिटामिन A,भिटामिन B आदि पर्छन् ।यसको अन्य थुप्रै फाइदाहरु छन् । वर्गीकरण : द्विपदीय नाम: एलोभेरा (एलो = चम्क