Posts

Showing posts from February, 2021

मुक्तक

यो अजनबिको भिडमा, कतै आफ्नोपनको आभाष छ  शरिर त आफ्नै हो, केबल यो मन यादहरुको दास छ । दिन छ रात छ, समयको दोष छैन केहि,  टोलाइरहने यि आखाँहरुलाई मिठो सपनाको आस छ।।