मुक्तक

यो अजनबिको भिडमा, कतै आफ्नोपनको आभाष छ 

शरिर त आफ्नै हो, केबल यो मन यादहरुको दास छ ।

दिन छ रात छ, समयको दोष छैन केहि, 

टोलाइरहने यि आखाँहरुलाई मिठो सपनाको आस छ।।

Comments

Popular posts from this blog

मुक्तक / सुनिल घिमीरे

मेरो जिन्दगीको यात्रा र मेरी सहयात्री / कविता

मुक्तक/ राजन नेपाली