मुक्तक / सुनिल घिमीरे

👦......मुक्तक.......

दोषी गल्ती नगर्दै मर्यो र त दु:ख लाग्छ
खुशी हुदाँहुदैँ आसु झर्यो र त दु:ख लाग्छ
स्वर्गिय देशमा कहाली लाग्दो छ जीवन
सबै भैकन पनि आश मर्यो र त दु:ख लाग्छ!!
 
©सुनिल घिमिरे
       बारा

Comments

Popular posts from this blog

मेरो जिन्दगीको यात्रा र मेरी सहयात्री / कविता

मुक्तक/ राजन नेपाली