मुक्तक/ राजन नेपाली

अरे यार आफ्नो को थियो, हजार सपना देखाउनेले रुवाएर छाडेका छन्।

छाड छाड्नेका कुरा जो साथमा छन् उसैले आसु बोकि दुनियासामु मुस्कुराउने पारेका छन्।

लाग्छ नि मलाई पनि तिम्लाई जस्तै अन्तिम सास फेरु सबै छाडि,

तर के गर्नु यार, कोहि छन् जसले मेरा यि सासका लागि आफ्नै जिन्दगी मारेका छन्।

Comments

Popular posts from this blog

मुक्तक / सुनिल घिमीरे

मेरो जिन्दगीको यात्रा र मेरी सहयात्री / कविता