मन छस् कता?? / कविता
मन छस् कता??
छस् कि छैनस्??
छस् भने पक्कै द्वन्द्वमा छस्
अन्तर्मनसङको द्वन्द्व !!😕
नत्र किन आफ्नै बिरोध गर्छस्
किन सहि कुरा गलत देख्छस् ?!
किन दुखी भएर सु:खद
नाटक मन्चनमा लाग्नुपर्छ!!🙄
मन! त बसिदे मात्रै मेरो वसमा
राम्रो लाग्दैन ,उडि हिडेको..!
लाग्छ,अर्काको भाडाको
सामान बोकेर हिड्दै छु☹️
फलामझैँ बोझ छातिमा छ
कपासझैँ हलौँ भएर
म कसरी हासौँ ?!😥
मलाई आजाद गरिदे
म मुक्त हुन चाहन्छु
माग्दै छु वस् एउटा रिहाई !!
©सुनिल घिमिरे
छस् कि छैनस्??
छस् भने पक्कै द्वन्द्वमा छस्
अन्तर्मनसङको द्वन्द्व !!😕
नत्र किन आफ्नै बिरोध गर्छस्
किन सहि कुरा गलत देख्छस् ?!
किन दुखी भएर सु:खद
नाटक मन्चनमा लाग्नुपर्छ!!🙄
मन! त बसिदे मात्रै मेरो वसमा
राम्रो लाग्दैन ,उडि हिडेको..!
लाग्छ,अर्काको भाडाको
सामान बोकेर हिड्दै छु☹️
फलामझैँ बोझ छातिमा छ
कपासझैँ हलौँ भएर
म कसरी हासौँ ?!😥
मलाई आजाद गरिदे
म मुक्त हुन चाहन्छु
माग्दै छु वस् एउटा रिहाई !!
©सुनिल घिमिरे
Comments
Post a Comment